नियम ३८
बढुवाको प्रतिशत छुट्याउने
(१) नियम ७ को अधीनमा रही सैनिक सेवाको सहायक सेनानी, उपसेनानी र सहसेनानी दर्जामा बढुवा गर्दा अनुसूची-६ बमोजिमको आवश्यक योग्यता पूरा गरेको र सहायक सेनानीको हकमा कामी दर्जामा भरेको कार्यसम्पादन वापत अन्तिम तीन वर्षको औषत पैंसट्ठी प्रतिशत अङ्क र उपसेनानी तथा सहसेनानीको हकमा कायमी दर्जामा भरेको कार्यसम्पादनको औषत अङ्क न्यूनतम पचास प्रतिशत प्राप्त गरी बढुवाका लागि सिफारिस भएका योग्य उम्मेदवारहरुमध्येबाट जेष्ठताको क्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ।
(२) नियम ७ को अघ्वीनमा रही सेनानी दर्जामा बढ्वा गर्दा उपसेनानी वा सहसेनानी दर्जामा रही गण, अन्ताश्रीत गुल्म बा व्याढीमा न्यूनतम तीन बर्ष कार्यरत रहेको र उपनियम (१) बर्मोजमको योग्यता पूरा गरेका योग्य उम्मेदवारहरु मध्येबाट ज्येष्ठ्ताक्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ ।
(३) उपनियम (२) को प्रयोजनका लागि नेपाली सैनिक बार कलेज, नेपाली सैनिक प्रतिष्ठान, जंगल बारफेर तथा प्रतिबिद्वीह शिक्षालय, सैनिक उच्च शिखर शिक्षालय बा अन्य यस्तै सैनिक शिक्षालयहरुमा शिक्षकको रुपमा कार्यरत रहेको अवधिलाई समैत-गणना गरिनेछ ।
(४) सैनिक सेवाको सेतानीवाट प्रमुख सेनानी दर्जामा बढुवा गर्ने प्रयोजनको लागि कमाण्ड तथा स्टाफ तालिम समूह र गणपति /युन्तिट कमाण्ड तथा स्टाफ कोर्ष समूहमा विश्ञाजन गरी रिक्त पदको असी प्रतिशत कमाण्ड तथा स्टाफ तालिम समूह र बीस प्रतिशत गणपति , युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहबाट ज्येष्ठताका आधारमा बढुवा समितिको सिफारिस वमोजिम बढुवा गरिनेछ ।
(5) उपनियम (४) बमोजिम छुट्याइएको प्रतिशत अनुसारको रिक्त पदमा सम्बन्धित समूहको लागि तोकिएको संख्यामा योग्यता पुगेका . उम्मेदवार नभएमा सो पदसंख्या एक समूहबाट अर्को समूहमा सारिनेछ । यसरी कमाण्ड तथा स्टाफ तालिम गरेका र गणपति युनिट कमाण्ड तथा स्टाफ कोर्ष गरेका एउटै वेशिकका सेनानीहरु एउटै पदोन्नति बोर्डमा समावेश हुन सक्ने छन्‌ तर कमाण्ड तथा स्टाफ तालिम गरेका सेतानीलाई गणपति, युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहका कनिष्ठ सेतानीले उछिन्ने अवस्था आएमा युनिट कमाण्ड त्तवा स्टाफ समूहले प्राप्त गर्ने कोटा स्वतः कमाण्ड तथा स्टाफ तालिम समूहतर्फ थप हुनेछ ।
(६) सैनिक सेवाको महासेनानी दजामा बढुवा गर्ने प्रयोजनको लागि प्रमुख सेनानीहरुलाई कमाण्ड तथा स्टाफ तालिम समूह र गणपति/ युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहमा विभाजन गरी रिक्त पदको असी प्रतिशत कमाण्ड तथा स्टाफ तालिम समूह र बीस प्रतिशत गणपति युनिट कमाण्ड तथा स्टाफ कोर्षको लागि छटयाइनेछ । कमाण्ड तथा- स्टाफ- समूहलाई पुनः योग्यताक्रम र ज्येष्ठताक्रमको उपसमूहमा विभाजन गरीने छ । यसरी छुट्याइएको असी प्रतिशतमध्ये दश प्रतिशत योग्यताक्रम उपसमूह र सत्तरी प्रतिशत ज्येष्ठताक्रम उपसमूहमा विभाजन गरीनेछ्‌ । यसरी छुटयाइएको प्रतिशत अनुसारको रिक्त पदमा सम्बन्धित समूह-तथा उपसमूहको लागि तोकिएको संख्यामा योग्यता पुगेका उम्मेद्वार नभएमा सौ पदसंख्या योग्यताक्रम उपसमूह र गणपति युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहबाट कमाण्ड तथा स्टाफ तालिम समूहको ज्येष्ठताक्रम उपसमूहमा सारिनेछ । यसैगरी कमाण्ड तथा स्टाफ तालिम समूह/र युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहका एकै पदोन्तती वर्षका प्रमुख सेनातीहरु एउटै बढुवा समितिमा समावेश हुन सक्ने तर कमाण्ड तथा स्टाफ तालिम गरेका प्रमुख सेनानीहरुलाई उछिन्ने अवस्था आएमा गणपति,“युनिट कमाण्ड तथा स्टाफ कोर्षको लागि प्राप्त कोटा स्वतः कमाण्ड तथा स्टाफ तालिम समूहतर्फ थप हुनेछ ।
(७) योग्यताक्रम उपसमूहमा समूहिकृत हुन आवश्यक पर्ने अङ्ग प्राप्त गरे तापनि पदसंख्या अनुसार सौ समूहमा/ पर्न नसकेका प्रमुख सेनाततीहरुलाई ज्येष्द्रताक्रमको लागि तोकिएको पदसंख्या रिक्त भएमा मात्र सौ समूहको लागि पदोन्तति प्रक्रियामा समाबेश गरिनेछ । योग्यताक्रम उपसमूहको लागि छुट्याइएको संख्यामा पदोन्ततिको लागि पहिलो पटक सरिक हुने प्रमुख सेनानीहरुलाई मात्र समावेश गरिनेछ र एक पटक सो प्रक्रियामा समावेश भइसकेका प्रमुख सेनानीहरुलाई पुनः अर्को पटक सौही समूहमा समावेश गरिने छैन तर योग्यताक्रम उपसमूहमा सरिक _भएका प्रमुख सेनानीहरु दोस्रो र तेस्रो पटक ज्येष्ठताक्रम उपसमूहमा उम्मेदवार हुन पाउने छन्‌। योग्यताक्रम: उपसमूहको लागि आवश्यक पर्ने अङ्व प्राप्त गर्ने अधिकृतको संख्या/ नपुग भई कोटा रिक्त हुन आएमा सो कोटा स्वतः ज्येष्ठताक्रम समूहमा जानेछ ।
(8) दुबै समूहका प्रमुख सेनानीहरु तीन पटकसम्म मात्र बढ्वाको लागि उम्मेदवार हुन पाउने छन्‌ ।
(9) योग्यताक्रम उपसमूहमा रहने प्रमुख सेनानीहरुबाट महासेनानी दर्जामा बढुवा हुनेको हकमा बढुवाको मर्यादाक्रम सो समूहमा रहने प्रमुख सेनानीहरुले प्राप्त गरेको अदको आधारमा हुनेछ । यस समूहमा रहेका दुई बा दुईभन्दा बंढी अधिकृतहरुले प्राप्त गरेको अङ्ग बराबर भएमा सो संमूहभित्र निजहरुको साबिक ज्येष्ठतालाई आधार मानी मयांदाक्रम निर्धारण गरिनेछ । ज्येष्ठताक्रम उपसमूह तथा गणपति युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहका प्रमुख सेनानीहरु प्राप्ताक्वको आधारमा ज्येष्ठता कायम गरिने छ । प्राप्ताष वराबर भइ जेष्ठता कायम हुन नसकेमा साविक ज्येष्ठतालाई आघार मानी मयांदाक्रम निर्घारण गरिनेछ । सेनानीबाट प्रमुख सेनानी दर्जामा बढ्बा हुनेको हकमा बढुवाको _ मर्यादाक्रक निजहरुको आ-आफ्नो वेशिकको ज्येष्ठताक्रकको आधारमा र एउटै बेशिकभित्र प्राप्ताष्को आधारमा मर्यादाक्रम निर्धारण गरिनेछ ।
(१०) उपनियम ।४) को प्रयोजनको लागि सेनानीहरुलाई देहाय बमोजिमको शीर्षकमा अङ्ग प्रदान गरिनेछ । यसरी प्रदान गरिने अङ्गको विभाजन अनुसूची-९ र मूल्याङ्गन फारम अनुसूची-१० बमोजिम हुनेछ ।
(क) क्याडेट ज्येष्ठता बापत -१०
(ख) कार्यसम्पादन मूल्याङ्कन बापत -43
(ग। तालिम ।ग्रेडि्को आधारमा) बापत -38
(घ) भौगोलिक चुनौतीपूर्ण क्षेत्र बापत -4
(ङ) बढ्बा समितिको मूल्याइन बापत -5
जम्मा --१०० (११) उपनियम (६) को प्रयोजनको लागि प्रमुख सेत्तानीहरुलाई देहाय बमोजिमको शीर्षकमा अङ्ग प्रदान गरिनेछ । यसरी प्रदान गरिने अङ्गको विभाजन अनुसूची-९ र मूल्याक्षन फाराम अनुसूची-१०क. बमोजिम हुनेछ । (क कायमी सेवा ।हालको पदमा वहाल रहेको ज्येष्द्ठता बापत -107
(ख) कार्यसम्पादन मूल्याक्षन वापत -44
(ग) तालिम ।ग्रेडिष्को आधारमा) बापत -30
(घ) भौगोलिक , चुनौतीपूर्ण क्षेत्र वापत -4
(ङ) बढुवा समितिको मूल्याङ्गन बापत - 5
जम्मा - १०० (१२) उपनियम ।६) बमोजिमको समूह तथा उपसमूह विभाजन देहाय बमोजिम हुनेछ;
(क) कमाण्ड तथा स्टाफ तालिम समूह: कमाण्ड तथा स्टाफ तालिम समूहमा देहाय बमोजिमका उपसमूहहरु रहनेछन्‌ :-
(अ) कमाण्ड तथा स्टाफ तालिम समूहको योग्यताक्रम उपसमूह: उपनियम (११) बमोजिम मूल्याइनमा पहिलो पटक सहभागी भई सत्तरी प्रतिशत वा सोभन्दा बढी अङ्ग प्राप्त गर्ने प्रमुख सेतातीहरु, (आ) कमाण्ड तथा स्टाफ तालिम समूहको ज्येष्ठताक्रम उपसमूहः उपनियम (११) बमोजिमको मूल्याइ्नमा दोस्री बा तेस्रो पटक सहभागी भई प्राप्ताद्वको आधारमा रिक्त कोटाभित्र परेका प्रमुख सेनानीहरु,
(ख) गणपति/युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूह: स्टाफ कलेज नगरेका तर गणपति बा युनिट कमाण्ड तथा स्टाफ कोर्ष गरी उपनियम (११) बमोजिमको मूल्याइनको आधारमा रिक्त कोटाभित्र परेका प्रमुख सेनानीहरु ।
(१३) सेनानीहरुको हकमा बढुवाको लागि योग्यता पुगेका क्याडेट वेशिकहरुमध्ये ज्येष्ठताको आधारमा र एउटै क्याडेट वेशिकभित्र प्राप्ताइको आधारमा मर्यादाक्रम निर्धारण गरिनेछ । रिक्त कोटामा एउतै क्याडेट वेशिकका सेततानीहरुको संख्या अपुग भएमा सोभन्दा कनिष्ठ वेशिकका योग्यता पुगेका सेनानीहरुलाई समावेश गराइनेछ । यसरी दुई वा सोभन्दा बढी क्याडेट बेशिक समावेश हुने अवस्था आएमा समावेश हुने कत्तिष्ठ क्याडेट वेशिकको पूरै संख्यालाई समावेश गरी हरेक क्याडेट वेशिकको छुट्टाछुट्टै मूल्याद्वन गरिनेछ । कमाण्ड तथा स्टाफ तालिम समूहको प्रमुख सेनानीहरुको हकमा बढुवाको लागि योग्यता पुगी कम्तीमा तीन वर्ष कायमी सेवा अवधि _पूरा भएका प्रमुख सैनानीहरुमध्ये साधारणतया तीन पदौन्तति वर्षका प्रमुख सेनानीहरुमध्ये पहिलो: पटक सहभागी हुनेलाई योग्यताक्रम उपसमूहमा मात्र तथा दौसो र तेस्रो पटक सहभागी प्रमुख सेनानीहरुलाई ज्येष्ठताकम उपसमूहमा मात्र समावेश गराइनेछ । तर कुनै पनि कसूरमा सैनिक अदालतबाट सजाय पाएका अधिकृतहरु योग्यताक्रम उपसमूहको लागि योग्य हुने छैन । गणपति र युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहको लागि छुट्याइएको कोटामा प्रमुख सेनानीको हकमा रिक्त पदसंख्याको च्यनूतम तीन गुणाको संख्यामा तीन बा तीनभन्दा बढी पदोन्नति बर्षका प्रमुख सेनानीहरुलाई समावेश गरी मूल्याङ्षन गरिनेछ । यसरी तीन गुणाको संख्या समावेश गदा समावेश हुनै कनिष्ठ क्याडेट वेशिक र पदोन्नति वर्षको पूरै संख्यालाई सहभागी गराइनेछ ।
(१४) महासैनानीबाट सहायक रथी दर्जामा बढुबा गर्दा अन्नुसूची-६ बमोजिमको आवश्यक योग्यता पूरा गरेका र प्रमुख सेनानी र महासेनानी दजांको कार्यसम्पादनको औसत अङ न्यूनतम सत्तरी प्रतिशत प्राप्त गरी बढुबाका लागि सिफारिस भएका स्टाफ कलेज गरेका महासैनानीहरुबाट त्रीयानब्बै प्रतिशत र स्टाफ कलेज नगरेका तर हाइयर कमाण्ड तथा म्यानेजमेन्ट गरेका महासेनानीहरुबाट सात प्रतिशत कायमी सेवाको ज्येष्ठताको क्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ । पदौन्तति कार्यको लागि कार्यदक्षता, योग्यता, आचरण तथा संस्थागत हितको निमित्त पुन्याएको विशेष योगदानलाई समेत आधार मानिनेछ ।
(१५) सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्दा अनुसूची-६ बमोजिमको आवश्यक योग्यता पूरा गरेका र महासेनानी र सहायक रथी दर्जाको कार्यसम्पादनको औसत अङ्ग न्यूनतम सत्तरी प्रतिशत प्राप्त गरी बढुवाका लागि - सिफारिस भएका तथा कम्तीमा एक बर्ष बाहिनी कमाण्डमा कार्यरत रही स्टाफ कलेज गरेका सहायक रथीहरुबाट पन्चानब्बे प्रतिशत-र स्टाफ कलेज गरेका तर अनुसूची-६ बमोजिमको तालिम नगरेका सहायक रथीहरुबाट पाँच प्रतिशत ज्येष्ठताको क्रम अनुसार बढुबा समितिको सिफारिसका आधारमा गरिनेछ ।
(१६) उपरथीबाट रथीमा बढुवा गर्दा नेशनल डिफेन्स कलेज :(एन.डि.सि.) वा नेशनल डिफेन्स युनिभर्सिटी (एन.डि.यु.) वा रोयल कलेज अफ डिफेन्स स्टडिज (आर.सि.डि.एस) वा वार कलेज वा सो सरहको तालीम पूरा गरेका र उच्चस्तरको कार्यसम्पादन मूल्याङ्कन भएका उपरथीहरु मध्येबाट ज्येष्ठताक्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ ।
(१७) यस नियमावलीमा अन्यत्र जुनसुकै कूरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत गणपति तालिम प्राप्त गरिसकेका सेनानी त्यस्तो पदभन्दा माथिल्लो पदमा बढुवा हुनको लागि योग्य हुनेछ ।